रसुवागढी नाकाबाट धमाधम चिनीया सामान नेपाल भित्रिदै
नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाकाबाट धमाधम चिनीया सामान नेपाल भित्रिरहेका छन् । गत सातादेखि रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिक रूपमा नेपाल भित्रिने क्रम बढेको हो । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाकामा नेपाल भित्रिने चिनियाँ […]