पर्रोहा हेल्थपोष्टमा डाक्टरसहितको सेवा सुरु
स्वास्थ्यसमाचार सैनामैना नगरपालिकाको पर्रोहा हेल्थ पोष्टमा पहिलो पटक मेडिकल अफिसर सहितको सेवा सुरु भएको छ । स्वास्य सेवा बिभाग काठ्माण्डौबाट दुई बर्षको करार सेवामा डा प्रकाश खरेल सैनामैनाको पर्रोहा हेल्थ पोष्टमा आएका छन । हेल्थ पोष्टमा आएका डा.प्रकाश खरेललाई सैनामैनामा एक औपचारिक कार्यक्रम गरी स्वागत गरिएको हो । स्वागत गर्दै सैनामैना नगरपालिकाका मेयर चित्र कार्कीले […]