स्थिर सरकारको अस्थिर प्रशासन प्रणालीः काम गर्न कर्मचारीलाई समस्या
पाँचवर्षको लागि निर्वाचित भएको स्थिर सरकारले स्थायी सरकार मानिने निजामती प्रशासनलाई भने विगतको जस्तै अस्थिर बनाएको छ । कर्मचारी प्रशासनमा छिटोछिटो सरुवाको विकृति रोकिएको छैन ।पर्यटन सचिवयादवकोइरालासचिवभएको २ वर्ष नपुग्दै ६ पटक सरुवाभइसक्नुभएको छ । ७महिना संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयको नेतृत्व सम्हाल्नुभएका सचिव सुर्य गौतम सरुवा भएपछि मन्त्रालयको नेतृत्वगर्न काठमाण्डौँ महानगरपालिकाकाप्रमुखप्रशासकियअधिकृत एकनारायण अर्याल आउनुभएको छ । […]