काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो
काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको अस्ति बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने तर केही खुकुलो बनाउने निर्णय गरेको थियो । नयाँ निर्णयअनुसार यही १४ गतेसम्म हुने यस निषेधाज्ञामा सवारीसाधनमा जोर÷बिजोर प्रणाली लागु गरिएको छ भने बारअनुसार पसल खोल्नका लागि निश्चित समय दिइएको […]