चीन–नेपाल रेलमार्ग जोड्न सगरमाथा क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव

नेपाललाई रेलमार्गसँग जोड्न संरक्षित क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव चिनले गरेको छ।चीन–नेपाल महत्वाकांक्षी रेलमार्ग परियोजनामा आवद्ध एक वरिष्ठ चिनियाँ इन्जिनियरले विश्वको सर्वोच्च शिखर सगरमाथा वरिपरीबाट रेलमार्ग निर्माण गर्नु बाहेकको उपयुक्त विकल्प नदेखिएको बताएका छन्। रेलमार्गले दुई देशलाई जोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव दुवै देशका सरकारलाई […]

रामेछाप मन्थलीमा जुवाखालबाट ५ जना पक्राउ

रामेछापको सदरमुकाम मन्थलीबाट जुवा खेल्दै गरेका ५ जनालाई शुक्रबार मध्यराति प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट कौडासहित नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नबराज ढुंगानाका अनुसार कोभिड संक्रमणका बेला लगाएको निषेधाज्ञा समेतलाई अवज्ञा गरी जुवा खेलिरहेको सूचनाका आधारमा मन्थली–१ घारीटोलका चन्दबहादुर माझीको घरमा प्रहरीले मध्यरात छापा […]

सुनापती गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

रामेछापको सुनापति गाउपालिकाले एकल महिला सरह एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रममा एकल पुरुषलाई भक्ता दिन बजेट विनियोजन गर्ने कुरा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठका अनुसार के कसरी एकल पुरुषलाई भक्ता दिने भन्नेबारेमा कार्यविधी बनाउने तयारी भईरहेको छ । केहि दिनमै […]

रामेछापका ८ वटै स्थानिय तहकोे बजेट : स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता

रामेछापका ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट ल्याएका छन । यस वर्ष सबैभन्दा धेरै बजेट मन्थली नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट सुनापती गाउँपालिकाले ल्याएको छ । जिल्लाका धेरै स्थानिय तहहरुले स्वास्थ्य कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएका छन । रामेछाप नगरपालिकाले ल्यायो ६३ करोड १९ लाखको बजेट […]

रामेछाप सहित मुलुकका बिभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ उपत्यका सहित देशका बिभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ । आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली […]

बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई खोपमा प्राथमिकता दिइने

बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई नोबेल कोरोना विरुद्धको खोप प्राथमिकताका साथ लगाइने भएको छ । उनीहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको हो । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि […]

रामेछाप नगरपालिकाले सार्वजनिक गर्यो ६३ करोड १९ लाखको बजेट

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैयाँ ५२ पैसा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएतलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको निति,कार्यक्रम तथा बजेट नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रस्तुत गर्नुभयो । नगरपालिकाले आव ७७,७८ मा चालु तर्फ […]

मन्थली नगरपालिकाले सार्वजनीक गर्यो १ अर्ब ७ करोड ८५ लाखको बजेट

रामेछापको मन्थली नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को लागी १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ५२ रुपयाँको बजेट सार्वजनीक गरेको छ । बिहिबार नगरपालिकाले आन्तरिक चालु तर्फ ९.८८ प्रतिशत शसर्त तर्फ ५३.७ प्रतिशत र ससर्त निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पुजिगत समेतको लागी ३६.४२ प्रतिशत बजेट सार्वजनीक गरेको हो । नगरपालिकाका उपप्रमुख […]

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रामेछापले ८ करोड ३० लाख बजेट पायो

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाले ८ करोड ३० लाख बजेट पाएको छ । रामेछापका ८ वटै स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले आगामी आर्थिक वर्षका लागि ८ करोड ३० लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । विनियोजित रकम ससर्त अनुदान हो । यो अनुदानबाट जिल्लामा कुल १ हजार ३६४ जनालाई रोजगारी प्रदान गरिने […]

रामेछापका स्थानीयतहले आज नीति,कार्यक्रम र बजेट प्रस्तुत गदै

स्थानीय तहहरूले आज आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्तव्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्रआगामीवर्षको नीति, कार्यक्रम र बजेट नगरसभा तथा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरुप आज अधिकांश स्थानीयतहले बजेट र कार्यक्रम प्रस्तुतगर्न लागेकाहुन् । कतिपय स्थानीयतहले भने असार […]