वर्षायाममा सरुवा रोगबाट बच्न चिकित्सकको सुझाव
वर्षायाममा झाडापखाला, टाइफाइड, हेपाटाइटिस लगायतका रोग लाग्न सक्नेहुनाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । निरन्तर झरी पर्ने भएकाले यो समयमा बाढी, पहिरो र डुबान हुँदा पानीको मुहान दुषित हुने र यसबाट सरुवा रोग फैलने खतरा हुने डा.दिपेश शाक्यले बताउनुभयो । नेपालमा बर्सेनि वर्षायाम लागेपछि लाखौँ मानिसप्रभावित हुन्छन् भने झाडापखाला लागेकै कारण एकसयभन्दा बढीको मृत्यु हुनेको […]