काँग्रेस शीर्ष नेतृत्व महाधिवेशन केन्द्रीत छलफल र गुटगत भेलामा व्यस्त
नेपाली काँग्रेसका शीर्ष नेताहरु भोलि सुरु हुने काँग्रेस महाधिवेशन केन्द्रीत छलफल र गुटगत भेलामा व्यस्त भएका छन् । संस्थापन पक्षले आज उम्मेद्वारहरूको टुङ्गो लगाउने गरि छलफल गरिरहेको नेता मीनबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले सभापतिमा शेरबहादुर देउवा नै सर्वसम्मत रहेको बताउनुभयो । यस्तै पदाधिकारी चयनको लागि सभापति देउवाले निर्णय गर्ने उहाँको भनाइ छ । प्रदेशगत रुपमा […]