१२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा एक वृद्ध पक्राउ
१२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा ओखलढुंगाको लिखुका एक वृद्ध पक्राउ परेका छन् । छिमेकी १२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा जिल्लाको लिखु गाउँपालिका ३ का ६६ वर्षीय लालबहादुर तामाङलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले बताउनु भएको छ । पिडक तामाङले बालकलाई पैसा दिन्छु भनि फकाएर आफ्नै […]