सार्वजनिक यातायातमा आधा यात्रु मात्रै राख्न पाइने, बढाइएको ५० प्रतिशत घटाइायो

सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडाघटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो । यससँगै डेढीले भाडा बढेकामा अब सामान्य अवस्थामा आउने भएको छ । तथापि सो निर्णयलाई सरकारले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । असोज […]

अब सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन पाउने

सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो । यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो । सो बैठकले एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन […]

रसुवागढी नाकाबाट धमाधम चिनीया सामान नेपाल भित्रिदै

नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाकाबाट धमाधम चिनीया सामान नेपाल भित्रिरहेका छन् । गत सातादेखि रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिक रूपमा नेपाल भित्रिने क्रम बढेको हो । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाकामा नेपाल भित्रिने चिनियाँ […]

यो वर्ष दशैंमा नयाँ नोट नपाइने

यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले हिजो सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, यसवर्षको दशैंमा नयाँ नोट वितरण नहुने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले […]

ग्लोबल आइएमई लघुवित वितिय संस्थाद्वारा विमा वापतको १ लाख ८३ हजार हस्तान्तरण

ग्लोबल आइएमई लघुवित वितिय संस्था लिमिटेड रामेछापले आफ्ना एक सदस्यको जिवन विमा वापतको रकम १ लाख ८३ हजार विमितको परिवारजनलाई हस्तान्तरण गरेको छ । ग्लोबल आइएमई लघुवित वितिय संस्थाको समूहमा बसी ऋण तथा बचत कारोवार गर्दै आएका सदस्य रामेछाप नगरपालिका वडा नम्बर २ का नानीमैया सार्कीको मृत्यु भएपछि निजको विमा वापतको रकम उनको श्रीमान खेटे […]

रामेछाप नगरपालिकामा विहान ५ बजेदेखि १० बजेसम्म मात्रै पसल खोल्न पाईने

कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गएपछि रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले थप कडाई गरेको छ । अबदेखि नगरपालिका भित्रका बजारहरुको पसल तथा व्यापार व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म मात्रै सन्चालन गर्न दिने निर्णय गरेको छ । रामेछापका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेका अनुसार रामेछाप बजारका केहि स्थानिय सहित नगरपालिकाको केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि […]

तातोपानी नाका आजबाट सञ्चालन हुने

गत असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएसँगैं आइतबारबाट चिनियाँ सामग्री आउन सुरु गरेको छ । हिजो ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको हो ।भन्सार जाँचपास पछि केही दिनमा ती सामग्री काठमाण्डौं […]

मेयरको गाउँमा बल्ल बल्यो विजुली बत्ती , स्थानिय हर्षित

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरको जन्म गाउँ वडा नम्बर ४ हिमगंगा बोलङ्ग बोलङ्गमा विजुली बत्ती बलेको छ । रामेछाप नगरपालिकाको विशेष पहल र नेपाल विद्युत प्राधिकरण रामेछापको सक्रियतामा बोलङ्ग बोलङ्गमा विजुली बत्ती बलेको हो । रामेछाप जिल्लाकै दुर्गम ठाउँ हिमगंगा बोलङ्ग बोलङ्गका नागरीकहरु घरघरमा विजुली बत्ती बेलेपछि खुशि भएका छन […]

नेपालमै उत्पादित कोरोनाको औषधिको ‘क्लिनिकल ट्रायल’ हुने

कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको जनाएको हो । कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल […]

५ दिनदेखि बन्द राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा आइतबारदेखि खुल्ने

५ दिनदेखि बन्द राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा आइतबारदेखि खुल्ने भएको छ । बैँकका प्रबन्धकलाई एक हप्ता अघि कोरोना पुष्टिएपछि बैँकबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु २०७७ असोज ११ गते देखि बन्द थियो । कोरोना संक्रमित बैंकका प्रबन्धकको प्रत्यक्ष सम्पर्कमा रहेका बैंकका कर्मचारी र रामेछाप बजारका केही व्यतिहरु सहित १६ जनाको पिसिआर परिक्षण गरिएको थियो । […]