पेट्रोल प्रतिलिटर १ सय २७ र डिजेल १ सय १० पुग्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले गयराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो । मूल्य बढेपछि काठमाण्डौ उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ […]

