समुदायस्तरमा कोरोना फैलिए नफैलिएको पत्ता लगाउन वृहत जाँच सुरु
समुदायस्तरमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुगेनपुगेको पत्ता लगाउन वृहत जाँच सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिएर काम सुरु गरेको छ । वीरगञ्ज र विराटनगरमा समुदायमा सङ्क्रमण फैलिएको स्थानीय चिकित्सकहरूले बताउने गरेका भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औपचारिक रुपमा स्वीकार गरेको […]