स्वस्थ शरीर, स्वस्थ मन : दीर्घायु जीवनको आधार
_ रामशरण पौडेल प्राकृतिक खानपान, सन्तुलित आहार, स्वस्थ जीवनशैली र नियमित शारीरिक व्यायाम नै मानिसका सबैभन्दा प्रभावकारी तथा निःशुल्क उपचार पद्धति हुन्। स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो। धन, पद वा प्रतिष्ठाभन्दा पनि स्वस्थ शरीर र स्वस्थ मन नै सुखी, सफल र समृद्ध जीवनको आधार हो। तर आजको व्यस्त जीवनशैली, असन्तुलित खानपान, शारीरिक निष्क्रियता, बढ्दो […]

