विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदै

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर सुरु हुँदै छ ।विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको हो । कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणमा […]

सातै प्रदेशले आज आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै

आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि […]

नेपाली काँग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक

नेपाली काँग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नामावली सार्वजनिक गरेको हो । केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण दर्ता गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली नेपाली काँग्रेसको आधिकारिक साइटमा राखिएको हो । यसअघि […]

यस वर्षको एसईईको नतिजा साउन १५ भित्र प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को परीक्षाको नतिजा साउन १५ भित्र प्रकाशित गर्ने जनाएको छ । सामाजिक संजाल फेस्बुक मार्फत यस्तो जनाकारी दिएको छ । बोर्डले कार्यविधि आइतबार पारित गरेको छ । सोको निर्णय आज सोमबार सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १३ […]

यस वर्ष सातै प्रदेशको बजेट अघिल्लै वर्षको हाराहारीमा आउने

देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् ।असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट निर्माणको अन्तिम रस्साकस्सीमा जुटेका हुन् ।धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन […]

रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे,आज १ सय २६ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका १५ जना कोरोना संक्रमित थपिदा १ सय २६ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ५१४ जना पुगेको छ । आज जिल्ला अस्पतालबाट एक जना, मन्थली नगरपालिकाबाट […]

माओवादी केन्द्र रामेछापद्धारा २५ वटा अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामाग्री प्रदान 

नेकपा माओवादी केन्द्र रामेछापले आज रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले सानो ठूलो गरी २५ वटा अक्सिजन सिलिन्डर, ३७ हजार थान मास्क, १ सय ४० थान पिपिई सेट, एक हजार थान एननाइनटिन मास्क, मेडिसिन ४० बक्स सहित करिब ११ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेकोे जनाएको छ […]

रामेछाप लामागाउँका ४० परिवारलाई कांग्रेस नेता कार्कीद्धारा सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका कोरोना संक्रमित ४० परिवारलाई नेपाली कांंग्रेस रामेछापका नेता रत्न कार्कीले सहयोग गर्नुभएको छ । कोरोना संक्रमण तिव्र रुपमा फैलिएको लामागाउँमा एकै पटक धेरै संख्यामा कोरोना संक्रमण देखिएको थियो र पुरै गाउँ नै शिल गरिएको थियो । दैनिक ज्याला मजदुरी गरेर आफनो जिवन निर्वाह गरिरहेका लामागाउँका नागरीकहरुमा खाध्यान्न अभाव […]

रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३३ जना कोरोना संक्रमित थपिदा ८५ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ३८८ जना पुगेको छ । आज जिल्ला अस्पतालबाट दुई जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट […]

रामेछाप खनियापानीमा खानेपानी आयोजना अलपत्र

रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानिय लुभुखोलाबाट लिफ्ट गरेर संचालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् । आयोजना पुरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानिय श्रमदानबाट शुरु गरिएको आयोजना चार बर्षदेखी अलपत्र परेपछि स्थानिय […]