बलात्कार गरेर फरार बालक रामेछापको सुनापतीबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बलात्कार गरेर फरार एक बालकलाई पक्राउ गरेको छ । जिल्ला अदालत रामेछापले जबरजस्तिकरणीमा १२ वर्ष ६ महिना कैद फैसला सुनाएदेखी फरार रहेका बालकलाई आज पक्राउ गरेको हो । रामेछापको सुनापति गाउँपालिका वडा १ धारापानी घर भएका ति बालकलाई प्रहरीले उनको घरमै गएर पक्राउ गरेको हो । ति बालकलाई आबश्यक कार्बाहीको लागि […]

रामेछापमा आज १८ जना कोरोना संक्रमित थपिए,१९ जना निको

रामेछाप जिल्लामा आज १८ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना ,रामेछाप नगरपालिकामा ३ जना,उमाकुण्ड गाउँपालिकामा १ जना,खाँडादेवि गाउँपालिकामा ४जना,गोकुलगंगा गाउँपालिकामा ४ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २६ सय […]

फोन र इन्टरनेट चलेन भन्दै वडाअध्यक्ष सहित सेवाग्राहि पुगे टेलिकमको कार्यालय मन्थली

रामेछापमा टेलिफोन र इन्टरनेटमा आएको समस्यामा महिनौ हुँदा पनि समाधान नभएपछि रामेछाप नगरपालिकाका जनप्रतिनिधि र स्थानीय सहितको टोलीले नेपाल टेलिकमको कार्यालय मन्थलीमा ध्यानकार्षण पत्र बुझाएका छन् । ल्याण्डलाईन फोन, मोबाइल फोन र इन्टरनेटमा समस्या आएको महिनौ हुँदा पनि समधानको लागि कार्यालयले ध्यान नदिएको भन्दै रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्की, वडा नं […]

एसईई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको   परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको […]

आज देशभरको मौसम प्रतिकुल,केही प्रदेशमा भारी वर्षाको सम्भावना

आज पनि देशभरको मौसममा सामान्य देखि पूर्ण बदली हुनेछ । अहिले गण्डकी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली भएको छ भने बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। दिउँसो धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको […]

बागमती प्रदेशद्धारा चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक

बागमती प्रदेश सरकारले अघिल्लो चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डंन्डुराज घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार गठन भएदेखिको बजेट सार्वजनिक गर्नुभएको हो ।आर्थिक बर्ष २०७४ ÷२०७५ देखि चालु आर्थिक बर्ष ०७८ ÷०७९ सम्मको बजेट समीक्षा सार्वजनिक गरिएको छ । उहाँले स्थानीय तहहरुलाई समानीकरण अनुदानबापत आर्थिक बर्ष […]

आज पनि देशभरको मौसम प्रतिकुल,केही प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभरको मौसम सामान्य देखि पुर्ण बदलीको अवस्थामा छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी […]

४७ वटा नमुना परीक्षण गर्दा नेपालमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट फेला प¥यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) भेटिएको जनाएको छ ।योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् । यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए । जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट सङ्कलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका […]

नेपाल फेरी बढ्यो कोरोना संक्रमण,आज एकैदिन करिब ४ हजार संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ […]

रामेछापमा आज १६ जना कोरोना संक्रमित थपिए,३४ जना निको

रामेछाप जिल्लामा आज १६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ५ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ७५ जना पुगेको छ । आज जिल्लामा ३४ […]