आज ५४ जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन हुँदै

नेपाली काँग्रेसको सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । वडा अधिवेशनका लागि निर्वाचन टोली अधिवेशन स्थल पुगेका छन् । आज ५४ जिल्लामा मात्र वडा अधिवेशन हुने काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । सदस्यता विवाद समाधान हुन नसक्दा २३ जिल्लाको वडा अधिवेशन आज नहुने नेपाली काँग्रेसले जनाएको छ । भदौ २७ […]

ओख्रेनीको बोका काण्ड भाईरल,वडाअध्यक्ष भन्छन गलत आरोप लगाईयो

रामेछापमा सामाजिक संजालमा केहि दिनदेखी एउटा सेतो बोकाको फोटो भाईरल छ । उक्त फोटो केहि दिन अघि रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका नारायण श्रेष्ठले खिचेर आफनो फेसबुकमा पोष्ट गरेका थिए । उनले वडा नं ६ ले वितरण गरेको १ लाख रुपैयाँको बोका किसानले पालेको ४ महिनामा बल्ल यात्रो भएको छ भनेर लेखेका थिए […]

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता कम

सरकारले सञ्चालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता सोचेअनुरुप हुन सकेको छैन । नागरिकलाई रोजगारीको पहुँचमा पु¥याउन भन्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको साढे २ वर्ष भयो । यो बीचमा १ लाख ७८ हजार भन्दा बढिले रोजगारी पाएका छन् । तर अझै पनि यो कार्यक्रम लक्षित बर्गमा पुग्न सकेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव […]

सात वर्षमा पशु बीमा गराउनेको संङ्ख्या १७ गुणाले बढ्यो

पछिल्लो सात वर्षमा पशु बीमा कार्यक्रमको प्रभावकारीता बढेको छ । सात वर्षको अन्तरालमा १७ गुणाले पशु बीमा गराउनेहरु बढेका छन् । किसानले एक लाख रुपैयाँको पशुबीमा गरेको खण्डमा पशुको मृत्यु भएमा ९० हजार रुपैयाँ नगद पाउँदछन् । एक लाखको बीमा गर्दा पाँच हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ । त्यसमा ३५ सय सरकारले तिरिदिन्छ भने किसानले १५ […]

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट,उपस्थित नहुनेले अर्को मौका नपाउने

कक्षा १२ को परीक्षा आउँदो ३० गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हिजो बसेको बैठकले भदौ ३० देखि असोज ८ गतेसम्म भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले तालिका सार्वजनिक गर्दै आउँदो ३० गतेदेखि कक्षा १२ को साधारण, प्राविधिक विषयसँगै ग्रेडवृद्धि एवंम् आशिंक परीक्षा लिने जनाएको हो । परीक्षा […]

गुम्बाभित्र यौन सम्पर्क गर्दागर्दै पक्राउ परे ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती

गुम्बाभित्र यौन सम्पर्क गर्दागर्दै ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती पक्राउ परेका छन । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध रुपमा यौन क्रियाकलाप गर्दै गर्दा एक जोडी पक्राउ परेका हु्न । गुम्बाभित्र यौन क्रियाकलाप गरिरहेको अवस्थामा सोहि गुम्बाका प्रमुख लामा वर्ष ६२ का सर्की शेर्पा र २४ […]

काँग्रेस रामेछापको सबै वडाको अधिवेसन भदौ २३ गते,उम्मेद्वार नै धेरै

नेपाली काँग्रेस रामेछापले जिल्लाका सवै वडाको अधिवेसन आगामि भदौ २३ गते बुधवारका दिन गर्दै छ । नेपाली काँग्रेस जिल्ला सभापति लबश्री न्यौपानेले दिनुभएको जानकारी अनुसार वडाअधिबेसन भदौ २३ गते एकै दिनमा सक्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । पार्टी केन्द्रको कार्यतालिका भदौ १८ गतेको लागि तोकिएको भएपनि निर्वाचन अधिकृतले भदौ २३ गते जिल्लाको सबै वडा […]

रामेछापमा कोरोना संक्रमित घटे,जिल्लामा ५८ जना सकृय संक्रमित

रामेछाप जिल्लामा कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा २ देखी ३ जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा कोरोना […]

अबको तीन दिन दिउँसो कम पानी पर्ने

अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसमविद्ले बताएका छन् । हिजोअस्ति देशभरी नै वर्षा गराएको प्रणाली कमजोर भएकाले अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठले आज दिउँसो देशभर सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । यस्तै राति प्रदेश १ […]

नेकपा एमालेमा आएको विभाजनपछी प्रदेश सांसदले दल रोज्न थाले

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । प्रदेशका सांसदहरुले माधब कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकिकृत समाजबादी रोजेपछि प्रदेशमा एमालेको सिट सङ्ख्या घटेको छ । १२ जना सांसदले नेकपा एस रोजेपछि बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नु भएको छ ।यसैबीच,नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । एक सय९ सदस्यीय […]