त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खुलायो
त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ । शैक्षिक वर्ष २०७८÷७९ का लागि आजदेखि पुस मसान्तसम्म र दोब्बर दस्ुतरमा माघ ७ गतेसम्म भर्नाका लागि आवेदन फारम दिन सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायसहित विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा फागुन १ गतेबाट […]

