प्रेस काउन्सिलको निर्देशन अनुसार समाचारको खण्डन प्रकाशन
रामेछाप । प्रेस काउन्सिल नेपालबाट मिति २०८२।१०।२० गते इमेलमार्फत प्राप्तद पत्र संख्याः २०८२।०८३, चलानी नम्बर ७०४ को आशय अवगत भयो । प्राप्तत पत्रानुसार २८ पौष २०८२ को ईरामेछाप डटकम अनलाईनमा श्रम अधिकार उल्लंघन गरेको आरोपमा सेतो गुँरास विवादमा शीर्षकमा छापिएको समाचार सम्बन्धी खण्डनलाई प्रकाशन गर्न प्रेस काउन्सिल नेपालको निर्देशानुसार उक्त समाचार उपरको खण्डनलाई प्रकाशन गरिएको […]

