नेपालमा चार महिनामा चट्याङ लागेर ५२ जनाको मृत्यु
नेपालमा चट्याङ लागेर मात्र चार महिनाको अवधिमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । वैशाखयताहिजोसम्ममा चट्याङ लागेर ५२ जनाको मृत्यु भएको र एक सय ६५ जना घाइते भएको राष्ट्रिय विपदजोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार वैशाख१गतेदेखि भदौ ४ गते साँझसम्मको तथ्याङ्कअनुसार दुई सय १७जना चट्याङबाट प्रभावितभएका छन् ।गत जेठ ३० गतेदेखि नेपालमामनसुन सुरु भएको हो […]

