मन्त्री बरालद्धारा साङ्लोले बाधिएका ८ वर्षिय अपांगता बालकको उद्धार, उपचार शुरु
स्वास्थ्यसमाचार प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले अपांगता भै साङलो ले बाँधेर राखिएका पाल्पा रिब्दिकोट गाउंपालिका १ ख्याहा जैथुमका ८ वर्षिय वालकको उद्धार गरेका छन । पाल्पा रिब्दिकोट गाउपालिका १ ख्याहा जैथुमका ८ वर्षिय शिव कुमाललाई मानव सेवा आश्रम बुटवलमा ल्याईएको छ। लामो समय देखी साङलो ले बाँधेर राखेका बालकको उपचार सुरु गरिएको […]