२४ घन्टामा थपिए १ हजार २४ नयाँ सङ्क्रमित, २ हजार ६ जना स्वस्थ

२४ घन्टामा थपिए १ हजार २४ नयाँ सङ्क्रमित, २ हजार ६ जना स्वस्थ

नेपालमाथप १ हजार २४ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा ६ हजार ७४ पिसिआर परीक्षण गर्दा थप १ हजार २४ जनामाकोरोना सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितथपिएसँगै नेपालमाकोरोनाभाइरसकाकारण सङ्क्रमितहुनेको सङ्ख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ६ जना सङ्क्रमण पश्चात स्वस्थभएका छन् । योसँगै नेपालमाकोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या २ लाख २४ हजार ५३ पुगेको छ । गत २४ घन्टामा थप १० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमाकोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ५ सय७७पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार