रामेछाप सेलेघाट साँघुटार सडक आयोजनाको कार्यालयमा ठेकेदारले लगाए ताला

रामेछाप सेलेघाट साँघुटार सडक आयोजनाको कार्यालयमा आज स्थानिय ठेकेदारहरुले ताला लगाएका छन । सेलेघाट साँघुटार पिच सडकको काम गरिरहेको स्थानिय ठेकेदारहरुले काम गरेको ८ महिना भैसक्दा पनि एक रुपैयाँ पनि भुक्तानी नपाएको भन्दै आयोजनाको कार्यालय रहेको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा पुगेर ताला लगाएका हुन । सो आयोजना अन्तर्गत ५० किलो मिटरको सो सडक […]

रोङ्सी नदीको बहाव सुचारु, तामाकोशी किनारका वासिन्दालाई राहत

नेपाल–चिन सिमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको प्रवाह बिस्तारै सुचारु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर चीन तर्फबाट प्राप्त जानकारी अनुसार पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाह सीमित मात्रामा सुचारु गरिएको जनाएको हो । यसले नेपालतर्फ तामाकोशी नदीको किनारमा बस्ने वासिन्दालाई राहत मिलेको छ […]

रामेछापमा आज २५ जना कोरोना संक्रमित थपिए,४० जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका २५ जना कोरोना संक्रमित थपिदा ४० जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७ सय १६ जना पुगेको छ । आज मन्थली नगरपालिकाबाट ५ जना, रामेछाप नगरपालिकाबाट […]

माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरियो

बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरिएको छ । पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । गएराति चिनियाँ क्षेत्रमा गएको पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । कुनै […]

तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने

चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोक्ने भएकाले तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो । आज बिहानसम्म अवस्थाउस्तै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो । पहिरोका कारण थुनिएको […]

रामेछाप स्थित सुनकोशी नदिको किनारमा दुई पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार एकै दिन २ वटा शब फेला परेको जानकारी दिएको छ । जिल्लाको खाडाँदेबी गाउँपालिकामा पर्ने सुनकोशी नदिको किनारमा पहिचान खुल्न नसकेको वेवारीसे शव फेला परेको हो । बुधबार दिउसो ३ : ३० बजेको समयमा खाडाँदेबी गाउँपालिका –४ पुछिघाटमा पर्ने सुनकोसी नदिको किनारमा अन्दाजी ४५ बर्षको एक पुरुषको शब फेला परेको […]

सिन्धुपाल्चोकको मेलम्चिमा ७ जनाको शव फेला

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो देखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । मृत्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश […]

रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,१४ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३० जना कोरोना संक्रमित थपिदा १४ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ६ सय ९ जना पुगेको छ । आज रामेछाप नगरपालिकाबाट ३ जना, दोरम्बा गाउँपालिकाबाट […]

एमाले नेता ढकालद्धारा कोरोनाका विरामीलाई एक महिनासम्म निशुल्क खाजा

नेकपा एमाले रामेछापका नेता एवम समाजसेवी होतराज ढकालले जिल्ला अस्पताल रामेछापमा रहेका कोरोनाका विरामीलाई एक महिनासम्म आफनो व्यक्तिगत खर्चमा निशुल्क खाजा खुवाउन थाल्नुभएको छ । उहाँले गत जेठ ३० गतेदेखी अस्पतालमा भर्ना भएका कोरोनाका विरामीलाई दैनिक प्रतिव्यक्ति एक गिलास दुध,एक वटा अण्डा र एक प्लेट चना सहितको खाजाको व्यवस्थापन गर्नुभएको छ । कोरोना संक्रमित भएपछि […]

रामेछाप खाँडादेवीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खाडादेबि गाउँपालिका ५ का ४४ बर्षिय पुरुषको उपचारको क्रममा गए राति १२ बजे धुलिखेल अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । उनलाई जेष्ठ ३० गते कोरोना संक्रमणको पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या […]