शिक्षक छनोट समिती गठनमा पनि चलखेल,सबै गोलामा एउटैको नाम
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटार थाक्ले स्थित कालिका ईश्वरी आधारभुत विद्यायलको शिक्षक छनोट समिती गठनमा चलखेल भएको छ । शिक्षक छनोटको लागी गठन गर्न लागिएको ६ सदस्य समितीमा रामेछाप नगरपालिकाका शिक्षा शाखाका प्राविधिक साहायक डोर बहादुर तामाङले फट्याई गरेका छन । कालिका ईश्वरी आधारभुत विद्यायलमा शिक्षक माग भएको र शिक्षक छनोट गर्दा […]