रामेछाप नगरपालिकामा मतगणना हुन सकेन,गोठगाउँको विवादले मतगणना प्रभावित

रामेछाप नगरपालिकामा मतगणना हुन सकेन,गोठगाउँको विवादले मतगणना प्रभावित

रामेछाप नगरपालिका वडा नं १ बाट हिजो मतपेटिका ल्याउने क्रममा मतपेटिका बोकेको गाडी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जना सामान्य घाइते भएका थिए । दुर्घटना भएको गाडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै नफर्कीएर सुरक्षाकर्मी मात्रै फर्कनुले घटना रहस्यमय र झालझेल रहेको भन्दै राजनीति दलहरूले मतगणना गर्न नदिने वताएका छन । राजनीति दलहरुले सेटिङमै घटना घटाएको भन्दै चित्त बुझ्दो जवाफ मतदान अधिकृतले नदिएसम्म मतगणना गर्न नदिने बताएका छ्न । सहमतिको प्रयास भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार