रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट फेरी पनि केदार कार्की वडाअध्यक्षको उम्मेदवार
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले फेरी पनि रामेछाप नगरपालिका वडा नं ८ मा केदार कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुनुभएका कार्कीलाई अहिलको निर्वाचनमा पनि कांग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । ५ वर्षको अबद्यिमा वडा नं ८ मा धेरै कामहरु भएको वडाअध्यक्षका […]