रेमडिसिभिर नामको औषधि दर्ता गर्न औषधि व्यवस्था विभागको आलटाल
कोरोना सङ्क्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा औषधि व्यवस्था विभागले आलटाल गरेको पाइएको छ । दर्ता नहुदा औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले ‘रेमडिसिभिर’ नामक औषधि कोलकाता हुँदै नेपाल ल्याउने गरेका छन् । पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ । रेमडिसिभिर नामक […]