गोकुलगंगा गाउँपालिकालाई हेर्नलायक बनाउँछु : अध्यक्ष काजीबहादुर खड्का
रामेछापका स्थानीय तहमध्ये कान्छो अध्यक्षका रुपमा निर्वाचित काजीबहादुर खड्का (दीनेश) गाउँपालिकालाई समृद्ध बनाउने योजनाका साथ कम्मर कसेर लागेका छन् । पालिकालाई कृषि, पशुपक्षीजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ लागिपरेका खड्कासँग पालिकाका समग्र विषयमा भएको कुराकानीको सारसङ्क्षेप । तपाइँको गाउँपालिकाले यो वर्ष कस्तो नीति तथा कार्यक्रम ल्याएको छ ? के कुरालाई प्राथमिकता दिनुभएको छ ? हामी […]

