रामेछाप नगरपालिकाको समग्र विकासमा रहेर नगर प्रमुख लबश्री न्यौपानेसँगको अन्तरवार्ता

रामेछाप नगरपालिकाको समग्र विकासमा रहेर नगर प्रमुख लबश्री न्यौपानेसँगको अन्तरवार्ता

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगरका बेरोजगार नागरीकहरुलाई आय आर्जनका कार्यक्रम तर्फ सीपमूलक तालिम, व्यवसायीक कृषि तालिम लगायतको व्यवस्था गरी नगर बासीलाई अनुदानको व्यवस्था मिलाउने बताउनुभयो ।

उहाँले नगरपालिका ग्यारेन्टी बसेर न्यूनतम् व्याजदरमा बैकबाट ऋण उपलव्ध गराएर नगरबासीलाई आयआर्जनको बाटोतर्फ उन्मुख गराउँने बताउनुभयो ।

निःशुल्क स्वास्थ्य विमाको निति लिएर आफु अघि बढ्ने भन्दै उहाँले नगरबासी सबैको स्वास्य विमा नगरले नै गरिदिएर सबैलाई स्वास्थ्य सेवाको पहँुचमा ल्याउने बताउनुभयो ।

https://youtu.be/ILk3NAEfZKs

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार