हामीले गरेको कामले नागरीकहरु खुशी छन : वडाअध्यक्ष खड्का

हामीले गरेको कामले नागरीकहरु खुशी छन : वडाअध्यक्ष खड्का

भैगोलिक हिसाबले विकट रामेछाप नगरपालिकाका धेरै वडाहरु अहिले स्थानिय सरकार सन्चालनमा आएपछि फेरिएका छन । नगरपालिकाको सबै वडाहरुमा सडक, विद्युत , यातायात लगायतका विकासका पुर्वधारहरु पुगेका छन ।

९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हरेक वडाहरुमा विकासका कामहरुले गति लिएको छ । नगरपालिकाको केन्द रामेछाप बजारबाट सहज रुपमा हरेक वडाहरुसम्म पुग्न सकिने गरी सडक निर्माण भएका छन ।

रामेछाप नगरपलिका वडा नं ६ मा धन ब खड्का वडाअध्यक्षमा निर्वाचित भएपछि विकासले गति लिएको छ । सडक,शिक्षा,खानेपानी,विद्युतिकरण लगायतका परिवर्तन आएको छ । रामेछाप नगरपालिका वडा नं ६ मा हालसम्म भएका कामहरुका बारेमा वडाअध्यक्ष धन खड्कासँगको अन्तरवार्ता :

https://youtu.be/1Ekuqa3rdPo

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार