आफुहरु निर्वाचित भएपछि गाउँपालिकाले मुहार फेर्यो : अध्यक्ष लामा
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले आफुहरु निर्वाचित भएपछि गाउँपालिकाले मुहार फेरेको बताउनुभएको छ । उहाँले गाउँपालिकामा शिक्षा, स्वास्थ्य , रोजगार , कृषि , सडक , खानेपानी लगायत कुराहरुमा धेरै आमुल परिवर्तन आएको बताउनुभयो । गाउँपालिका अध्यक्ष धावा लामासँग गाउँपालिकामा भएका विकास निर्माण लगायत गाउँपालिकाले अहिले गरिरहेको गतिविधीको सवालमा रहेको गरिएका कुराकानीको सम्पादीत अंश […]