सरकारले असोज १५ गतेदेखि खाडी मुलुकमा नियमित उडान सञ्चालन गर्ने

सरकारले अक्टोबर १ तारिख अर्थात यही असोज १५ गतेदेखि खाडी मुलुक कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ गते देखि सुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुकमा नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ । संस्कृति, पर्यटन […]

रामेछाप सहित देशभर झरी, केही ठाउँमा शुक्रबारसम्मै ठूलो पानी पर्ने

रामेछाप जिल्ला सहित देशभर झरी परिरहेको छ । आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो । तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो उत्तर पश्चिमतिर सरिरहेकाले नेपालमा मनसुन झन् सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो । सामान्यतया जुन […]

क्यानको साधारण सभा असोज २८ गते हुने

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोज २८ गते हुने भएको छ । चितवनमा हिजो बसेको बोर्ड बैठकले असोज अन्तिममा साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको कारण साधारण सभा भर्चुअल हुने क्यानले जनाएको छ । परिस्थिति अनुकुल रह्यो भने भौतिक रुपमा उपस्थिति भएर पनि साधारण सभा आयोजना गर्ने बाटो खुला रहेको […]

यौन मनोविज्ञानमा आधारित लेख कथा : चन्द्रावती

चन्द्रावती ! एकदमै नाम चलेकी नारी। उनी आफ्नो निवासबाट बाहिर निश्कने साथ कार्यालय हाकिमहरूको नशानशामा उत्साहको सञ्चार भरिन्थ्यो । उनको तारिफ्मा गफको सिङ्गौरी चल्थ्यो । एकछिनको रस्साकस्सी पछि अलिक शान्त हुँदै सबै जना आ–आफ्ना निवासतिर लाग्थे। सल्लक ज्यान परेकी, गोरी, सिँगारिएर धपक्क बलेकी उनी देख्दै मान्छेको मनमा काउकुतीलेभरिन्थ्यो तर उनीकुरौटे खालकीथिइन् । उनी सबैसँग हिकेर […]

रामेछापमा १३ जना कोरोना संक्रमितको उपचार जारी , २४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भईसकेका […]

रामेछापका ४९ जनाले जिते कोरोना

रामेछापका ४९ जना कोरोना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित १५ जनाको उपचार भईरहेको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना , होम आइसोलेसनमा १ जना र […]

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७ औं बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणमा महत्वपूर्ण कार्यहरु हुँदाहुँदै पनि […]

सहकारीहरुले अब ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी बढाउन नपाउनेगरी ब्याजदर तोकेको छ । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले हिजो (सोमबार) आगामी कार्तिक १५ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो । सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय २७ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना सङ्क्रमितको मृत्युसँगै मृतको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार नेपालमा थप १ हजार १ सय ५४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य […]

रामेछाप गोकुलगंगाका ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज २ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका २७ जनामध्ये ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । १ जना महिला सहित ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकुलगंगा […]