रामेछापका ४९ जनाले जिते कोरोना

रामेछापका ४९ जनाले जिते कोरोना

रामेछापका ४९ जना कोरोना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित १५ जनाको उपचार भईरहेको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना , होम आइसोलेसनमा १ जना र गोकुलगंगा अस्पतालमा ८ जना गरि  १५  जना संक्रमितको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार