कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न अपिल

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न अपिल

विश्व स्वास्थ्य संगठन डब्लुयूएचओका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गर्नुभएको छ । नेपालमा बन्दाबन्दी खुला गरेपछि पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि सङ्क्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले एक अर्काबीच कम्तीमा एक मिटरको दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार