नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट आज ९ हजार २३ जना सङ्क्रमित फेला परेका हुन् । आजकाठमाडौँ उपत्यकामा मात्रै ४ हजार १ सय६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. […]

रामेछापमा थप ९ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ७७ पुग्यो

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी रामेछापका ९ जनामा कोरोना संक्रमण देखिएको छ । रामेछाप नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खाँडादेवी गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोनाका ७७ जना सकृय संक्रमित आईसोलेसनमा रहेका छन । यि मध्ये २ जनालाई भने जिल्लामा उपचार सम्भव […]

पाँच जना पत्रकारसहित रामेछापमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा विहीबार पाँच जना पत्रकारसहित थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ । वैशाख २१ गते मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि पठाइएको ३८ जनाको स्वाबमध्येबाट २६ जना र जिल्ला अस्पताल रामेछापबाट तीनजनाको स्वाब पठाइएकोमा तीनैजनामा कोरोना […]

रामेछाप बजारका थप ३ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ५० पुग्यो

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । रामेछाप नगरपालिका वडा नं ८ का थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ वर्षका बालिका सहित २५ वर्षका एक महिला र ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै कन्ट्रयाक ट्रेसिङमा परेका थिए । जिल्लाका बजारहरुमा कोरोना संक्रमण तिव्र रुपमा […]

रामेछाप सहित देशभर ५६ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा

देशमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि रामेछाप सहित विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५६ जिल्लामा पुगेको छ । आजदेखि लागु हुने गरी सिन्धुपाल्चोक, बारा र सिराहामा निषेधाज्ञा गरिएको छ । हिजो म्याग्दी, मुगु, तनहुँ, र नवलपरासी पश्चिममानिषेधाज्ञा जारी भएको थियो । सरकारले दिएको […]

आज नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि, ५८ जनाको मृत्यु

२४ घण्टामा आज नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय १६ […]

घरमा नै आराम गरिरहेका सङ्क्रमितले के, के कुरामा ध्यान दिने ?

दैनिक सरदर ७ हजारको आसपासमा सङ्क्रमित थपिएका छन् । सङ्क्रमित थपिदै जाँदा अस्पतालमा बेड अभाब देखिएको छ । जसका कारण सङ्क्रमितहरु घरमा नै बसिररहेका छन् । स्वास्थ्य मन्त्रालयले कोभिड –१९ सम्बन्धी बनाएको आइसोलेशन व्यवस्थापन निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण भएका सङ्क्रमितलाई होम आइसोलेशनमा राख्न सकिने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार […]

रामेछापका दुईजना कोरोना संक्रमितलाई काठमाडौँ पठाईयो

रामेछापका दुईजना कोरोना संक्रमितलाई थप उपचारका लागी काठमाडौँ पठाइएको छ । रामेछाप नगरपालिका ४ का ४० वर्षका पुरुष र मन्थली नगरपालिका ८ का एक पुरुषलाई थप उपचारका लागी काठमाडौ पठाईएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । थप उपचारका लागी काठमाडौँ पठाइएका दुवैजनाको अवस्था गम्भिर रहेको र उनिहरुको जिल्लामा उपचार सम्भव नभएपछि […]

नेपालमा आज कोरोना सङ्क्रमणका कारण ५५ जनाको मृत्यु

बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । आज थप ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो देशभर ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यका सहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम […]

रामेछाप नगरपालिकाका सबै बजारहरुमा आज राती १२ बजे देखी निषेधाज्ञा जारी

रामेछापको रामेछाप नगरपालिकाले आज राती १२ बजे देखी लागुहुने गरी  नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिरहेकोे कोभिड–१९ को संक्रमण नेपाल सहित रामेछापमा पनि फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको बैठकले रामेछाप बजार,साँघ्ुटार बजार लगायत नगरका सबै बजारहरु २७ गते राति १२ बजेसम्म […]