रामेछाप मन्थलीका बजार र गोकुलगंगाको ३ वटा वडामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्व ब्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संकमण नेपालमा तिव्ररुपम फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला स्तरीय कोभिङ्ग–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले मन्थली नगरपालिकाको वडा […]

आज ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १ सय ३४ र एन्टिजेन विधिबाट ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । हिजो मात्र नयाँ सङ्क्रमितको संख्यामा रेकर्ड ५ हजार ७ सय […]

रामेछापमा कोरोनाका ४३ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा ४३ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लामा मन्थली नगरपालिकामा १९ जना,रामेछाप नगरपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा १० जना,दोरम्बा गाउँपालिकामा २ जना,लिखु तामाकोशी गाउँपालिकामा ७ जना र जिल्ला अस्पतालमा ४ जना कोरोना संक्रमित रहेका छन । ३९ जना होमआईसोलेसनमा र ४ जना जिल्ला […]

आगामी दुई तीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली हुने बताएको छ । महाशाखाले गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको बताउनुभयो । उहाँले हाललाई केहि समयका लागि वर्षा रोकिएपनि दिउँसो वा […]

कोरोना सङ्क्रमण दर कम गर्न निषेधाज्ञामा आजबाट कडाइ गरिँदै

नोबेल कोरोना भाइरसको सङ्क्रमण दर तीव्र हुँदै गएपछि सरकारले निषेधाज्ञा कार्यान्वयनमा आजबाट थप कडाइ गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को हिजोको बैठकको निर्णय अनुसार आजबाट जाँच तथा कारबाहीलाई बिहानैदेखि सुरु गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी बसन्तबहादुर कुवँरले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा थप कडाइ गर्न जगेडामा […]

रामेछापमा थपिए १३ जना कोरोना संक्रमित

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तामाकोसी अस्पताल मन्थलीबाट पिसिआर परीक्षणका लागी पठाएको ३८ जनाको स्वामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म २६६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २८ सय १० […]

निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न र निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न आह्वान गर्नुभएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकहरूप्रति सम्मान प्रकट गर्नुभएको छ । विश्वभरिका श्रमिकहरूको ऐक्यबद्धता एवं श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक […]

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८÷७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक१५ हजार पु¥याइने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले हालसम्मको न्यूनतम पारिश्रमिकको पुनरावलोकन गर्दै मासिक १३ हजार ४ सय ५० बाट बढाएर १५ हजार पु¥याइने उल्लेख गर्नुभएको हो । दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँबाट बढाएर ५ […]

रामेछाप बजारमा तपाईको मास्क खै ? अभियान सन्चालन

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तपाईको मास्क खै ? अभियान सन्चालन भएको छ । रामेछाप नगर उद्योग वाणिज्य संघले आज बजारमा मास्क नलगाई हिँड्नेहरुलाई तपाईको मास्क खै भन्दै मास्क वितरण गरेको छ ।रामेछापको कारागार कार्यालयदेखी जिल्ला अस्पतालसम्म तपाईको मास्क खै ? लेखिएको ब्यानर सहित मास्क नलगाएकाहरुलाई मास्क वितरण गरिएको थियो । बजारमा रहेका […]

रामेछापमा कोरोना संक्रमित बढ्दै,आजै थपिए १४ जना संक्रमित

रामेछाप जिल्लामा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका १ जना महिला सहित ५ जना प्रहरी हिरासतमा रहेका पुरुष र तामाकोसी अस्पतालमा भर्ना भएका केही विरामीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म २५० जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २७ सय ६९ जनाको […]