वडाअध्यक्ष कार्कीले दिए जिल्ला अस्पताललाई झोला,बिरामीलाई औषधी बोक्न सहज
रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले जिल्ला अस्पताल रामेछापलाई झोला प्रदान गर्नुभएको छ । अस्पतालमा उपचारका लागी आएका बिरामीहरुले औषधी हातमै बोकेरै लैजानुपरेको देखेपछि बिरामीको सहजताका लागी झोला उपलब्ध गराएको उहाँले बताउनुभयो । “अस्पतालको फार्मेसीबाट औषधीजन्य सामग्री र कागजात दिँदा बिरामीलाई हातमै खुल्ला रुपमा दिने गरेको देखेँ । बिरामीले हातमै औषधी […]