आजदेखि रामेछाप सहित ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

सरकारले आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । यसअघि २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई खोप लगाएको सरकारले आजदेखि बाँकी ५० जिल्लाका बालबालिकालाई पनि खोप लगाउन लागेको हो । त्यसको लागि सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजदेखि आउँदो शनिबारसम्म पहिलो र यही २७ […]

रामेछापमा धेरै समय पछि कोरोना संक्रमण देखियो

रामेछापमा धेरै समय पछि आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका दश जनामा गरिएको एन्टिजेन परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । केहि महिना सुन्य रहेको कोरोना संक्रमण देशभर केहि दिनयता बढ्दै गएको छ । देशभर कोरोना संक्रमण बढिरहँदा […]

रामेछापमा पनि डेंगु पुष्टि, के हो डेंगु ? कसरी बच्ने ?

रामेछाप जिल्लामा पनि डेंगु पुष्टि भएको छ । रामेछापमा लामखुट्टेको टोकाईबाट तिन जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पतालमा उपचार गर्न आएका ३ जनामा हिजो डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज कुमार यादवले जानकारी दिनुभयो । रामेछाप नगरपालिका वडा नं ९ का कुल ब श्रेष्ठ,वडा नं ८ का २ जना बालबालिका मन्दिप हायु […]

रामेछापमा डेंगुको जोखिम बढ्यो,आज तिन जनामा डेंगु पुष्टि

रामेछाप जिल्लामा पनि डेंगु पुष्टि भएको छ । रामेछापमा लामखुट्टेको टोकाईबाट तिन जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पतालमा उपचार गर्न आएका ३ जनामा आज डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज कुमार यादवले जानकारी दिनुभयो । रामेछाप नगरपालिका वडा नं ९ का कुल ब श्रेष्ठ,वडा नं ८ का २ जना बालबालिका मन्दिप हायु […]

रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण

रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । कारागारमा रहेका कैदीबन्दी, कार्यरत कर्मचारी र कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको पनि निःशुल्क आँखा परीक्षण हो । यहि असार १४ र १५ गते गरिएको परीक्षणमा कैदी बन्दीको आँखा चिलाउने, आँखा पाक्ने, मोतियाबिन्दु, जलबिन्दु र आँखामा मासु पलाउने जस्ता समस्या देखिएको छ । तिलगंगा आँखा […]

रामेछाप नगरपालिकामा ३६ जनाले गरे रक्तदान

रामेछाप नगरपालिकामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको समन्वय तथा स्थानिय तह कर्मचारी युनियन नेपाल रामेछाप, रामेछाप बिजनेश एन्ड प्रोफेसनल वमेन रामेछाप, समाज सेवा जागृती महिला बचत तथा ऋृण सहकारी सस्था लिमिटेड रामेछापको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको नेपाल […]

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले २२ अस्पतालबाट सेवा लिन सक्ने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले २२ अस्पतालबाट उपचार सेवा लिन सक्ने भएका छन् । कोषमा निरन्तर ३ महिना योगदान गरेका योगदानकर्ताले योगदान गरेको परिचयपत्र देखाएर काठमाडाँै उपत्यकाका पाटन अस्पताल, हेल्पिङ ह्याण्डस सामुदायिक अस्पताल, कलेज अफ मेडिकल साइन्सेस, नेपाल अर्थोपेडिक अस्पताल, काठमाडाँैको मेडिकल कलेज, शिर मेमोरियल अस्पतालसहित, झापा बिर्तामोडको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय […]

स्वास्थ्य क्षेत्रमा बजेट घट्यो, एक खर्ब तीन अर्ब विनियोजन

चालुु आर्थिक वर्षका लागि स्वास्थ्यमा एक खर्ब २२ अर्बभन्दा धेरै बजेट विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको रकम घटाएको छ । एक खर्ब तीन अर्ब आठ करोड बजेट स्वास्थ्यमा विनियोजन भएको छ भने शिक्षाको बजेट बढाएर दुई खर्ब एक अर्ब ३८ करोड पु¥याइएको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा झण्डै […]

रामेछापमा ३७ हजार बढि बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाए

रामेछापमा ३७ हजार बढि बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएदेखी वैशाख १९ गतेसम्म १५ वर्षमुनिका ३७ हजार ७ सय ३१ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार ४२ हजार २ सय ९० जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ३७ हजार […]

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । ७ सय ५३ वटा पालिकामा आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखाका अनुसार देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र […]