नेपालमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो
नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको छ । १७ हजार २०१ […]