स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटायो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रहेनरहेको पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले शुल्क ११ सय घटाएको हो । अब परीक्षण गर्दा अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै तिर्नुपर्ने निर्णय गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले […]