कविताको शिर्षक – हामी नारी
दबाब,अभाव अनि पिँंडामा हामी नारी चाहिन्छ हामिलाइ साथ सबैको बराबरी जस्तो सुकै परिस्थितिलाई पनि सामना गर्न सक्ने यो सृष्टिको रचना गर्ने हामी नारी । अनेकौं दुख अनि कष्ट सहने हामि नारी छ हाम्रो यो समाजमा धेरै जिम्मेवारी सुन्दर परिवार अनि समाज बनाउन तन मनले लागिरहने हामी नारी । यो एक्काइसौं शताब्दीमा पनि पछि छौ हामी […]

