रामेछाप हुलाक कार्यालयका हाकीम माथिल्लो निकायको आदेश मान्दैन
सेवाग्राहीको सहजताका लागि रेडियो र अनलाइन सञ्चारमध्यम नविकरणको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले हुलाक कार्यालयलाई दिएको छ । तर जिल्ला हुलाक कार्यालय रामेछापले भने सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको छ । जिल्ला हुलाक कार्यालयले दिने समान्य सेवाको बारेमा समेत जानकारी नरहेको पाइएको छ जिल्ला हुलाक कार्यालय रामेछापकी प्रमुख साननानी […]

