चोरी गरी फरार रहेका रामेछापका मोक्तान पक्राउ

चोरी गरी फरार रहेका रामेछापका मोक्तान पक्राउ

चोरी गरी फरार रहेका रामेछापका एक पुरुष पक्राउ परेका छन । मुस्ताङमा चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका २ लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यविनायक ५ जगातिबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, मुस्ताङ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार