नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुग्यो
नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिनुभयो । मृतक क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहको भनाई छ […]

