सुनकोशी नदीमा ४६५ मिटर लामो झोलुङ्गे पुल बन्ने
सिन्धुली र रामेछापको भौगोलिक सीमाना छुट्याउने सुनकोशी नदीमा पिल्लरसहितको झोलुङ्गे पुल राख्नका लागि लेआउट डिजाइन तयार गरिएको छ । झोलुङ्गे पुल निर्माणपछि खाँडादेवी गाउँपालिकाको वडा नम्बर १ को कोथपे र सुनकोशी गाउँपालिकाको वडा नम्बर २ को मझुवा बगरको आवागमनलाई सहज बनाउने छ । पुलको लम्बाई ४६५ मिटरको हुनेछ । पुलको बीचमा सहित स्टिलको आकर्षक पिल्लर […]