रामेछापमा एक कोरोना संक्रमित महिलाको मृत्यु,जिल्लामा मृतक संख्या २० पुग्यो
रामेछापमा कोरोना भाइरसका कारण आज फेरी एक महिलाको मृत्यु भएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ वादीका ४५ वर्षिय एक महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । मृतक महिलालाई थप उपचारको लागी काठमाडौँ लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको हो । मृतक महिलामा हिजो मात्रै […]

