रामेछापमा ३१८ जना कोरोना सङ्क्रमणमुक्त

रामेछाप जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३१८ जना पुगेको छ । जिल्लामा आज थप ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय २४ पुगेको छ । आज जिल्ला अस्पताल रामेछापमा पाँचजना , खाँडादेवी गाउँपालिकाकाका पाँचजना , सुनापति गाउँपालिकाका २१ जना र दोरम्बा शैलुङ गाउँपालिकाका दुईजनामा एन्टिजेन्ट परीक्षणबाट […]

पछिल्लो २४ घण्टामा ७६६४ जना कोरोना संक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो ।पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित […]

रामेछापमा थपिए २१ जना कोरोना संक्रमित,२१२ जना उपचार पछि स्वस्थ

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा २१ जना कोरोना संक्रमित थपिएका छ्न । सुनापती गाउँपालिकाका १६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा ४ जना र दोरम्बा गाउँपालिकामा १ जनागरी ५ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको […]

जिल्ला अस्पतालमा रहेका कोरोनाका बिरामीलाई फलफूल वितरण

कालिका देवि सेवा समाजले जिल्ला अस्पताल रामेछापमा रहेका कोरोना भाइरस संक्रमित भएर उपचाररत रहेका बिरामीहरुलाइ फलफूल वितरण गरेको छ । आज उक्त समाजका अध्यक्ष सरोज श्रेष्ठ जिल्ला अस्पताल रामेछापमा पुगेर अस्पतालमा उपचाररत कोरोनाका १४ जना बिरामीलाई फलफूल वितरण गर्नुभयो । स्याउ ,केरा,जुस सहितको फलफूल बिरामीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । कोरोना संक्रमित भएर […]

रामेछापमा थपिए १४ जना कोरोना संक्रमित

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा १४ जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा २ जना र खाँडादेवी गाउँपालिकामा १ जनागरी ३ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो […]

तामाकोसी अस्पताल मन्थलीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । तामाकोसी अस्पताल मन्थलीमा आज जिल्लाको मन्थली नगरपालिका  वडा नं १ का ६६ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना संक्रमणको कारण तामाकोसी अस्पताल मन्थलीमा उपचाररत उक्त पुरुषको ज्यान गएको हो । यो सँगै जिल्लामै कोरोना […]

रामेछापका आज ३७ जनाले जिते कोरोना, आजै पाँच जना सङ्क्रमित थपिए

रामेछापमा आज थप ३७ जना कोरोनामुक्त भएका छन् भने पाँच जना सङक्रमित थपिएका छन् । होम आइसोलेसनमा रहेका ३६ जना र संस्थागत आइसोलेसनमा रहेका एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या १११ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार आइतबार गोकुलगङ्गा गाउँपालिकाका दुई जनाको पीसिआर रिपोर्ट र […]

२४ घण्टामा देशभर ६ हजारभन्दा धेरै कोरोना संक्रमित निको

गएको २४ घण्टामा देशभर सात हजार तीन सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार पाँच सय ३९ जनाको पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सात हजार तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै यो अवधिमा काठमाण्डौ उपत्यकामा दुई हजार ६ सय नौ जनामा […]

रुघाखोकीको लक्षण देखिए जाँच गर्न चिकित्सकको सुझाब

कोरोना सङ्क्रमणका बिभिन्न लक्षण मध्य रुघाखोकी पनि एक हो । मौसममा भएको परिवर्तनको प्रभावबाट पनि रुघाखोकी देखिन त सक्छ तर यस्तो बेलामा जाँच गर्दा कोरोना सङ्क्रमण देखिन्छ भन्ने भ्रम नागरिकमा देखिन्छ । चिकित्सक भने त्यसो नगर्न सुझाव दिन्छन् । कोरोनाको औषधि छैन भन्ने कारणले पनि कतिपयले जाँच नगराउने बरु घरेलु उपचार गर्ने गरेको पाइन्छ । […]

३२ जिल्लाबाट मात्रै काँग्रेसको क्रियाशील सदस्यता आयो

नेपाली काँग्रेसले आसन्न महाधिवेशनका लागि निर्धारण गरेको समयमा ३२ जिल्लाबाट क्रियाशील सदस्यता ‘इन्ट्री’ हुन सकेको छैन। वैशाख मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि छुट्याइएको समयावधिमा ४५ जिल्लाबाट मात्रै सदस्यको नामावली सूचीकृत भएको छ। हालसम्म सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली सूचीकृत गरिएको काँग्रेसले जनाएको छ।क्रियाशील सदस्य टुंग्याउन बाँकी रहेका सबैभन्दा धेरै स्थान प्रदेश २ का […]