बर्षाका कारण जनजीवन प्रभावित,पश्चिम नवलपरासीमा २ जनाको मृत्यु, पुर्वी नवलपरासीमा ३ जना बेपत्ता
केही दिन यता देखि देशका बिभिन्न स्थानमा जारी बर्षाका कारण ठाउँ ठाउँका नागरिकको जनजीवन प्रभावित भएको छ । बर्षाका कारण कतिपय बस्ती डुवानमा परेको छ भने केही स्थानमा पहिरो खसेको छ । बाढी, डुवान र पहिरोका कारण केही व्यक्तिहरुको मृत्यु भएको छ । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ […]

