सैनामैना नगरपालिका भित्रका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध
स्वास्थ्य समाचार सैनामैना नगरपालिका भित्र रहेका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध गरिएको छ। नगरभित्र रहेका ३६ विद्यालयको कम्पाउन्ड भित्र कुनैपनि किसीमको जंक फुड प्रयोग गर्न नपाईनेगरी नगरपालिकाले नीति तथा कार्यक्रम नै पारित गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए। जंकफुड प्रयोग गर्दा विद्यार्थीहरु धेरै विरामी भए अधिकांशमा हड्डी र जोर्निको समस्या देखियो त्यसैले हामीले घरबाट आमाबुबा […]