सुन तस्करी गरेको आरोपमा रामेछापका युवक प्रहरी नियन्त्रणमा

सुन तस्करी गरेको आरोपमा रामेछापका युवक प्रहरी नियन्त्रणमा

अपराध महाशाखाको टोलिले सुन तस्करी गरेको आरोपमा रामेछाप घर भएका गङ्गा बहादुर थापा मगर र तस्करी गरेको सुन किन्ने काठमाडौको कोटेश्वरमा सुन चादी ब्यवसाय गर्दै आएका तेह्रथुमका कुमार सेन्चुरी लाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका गङ्गा बहादुरको साथ बाट ११ लाख रुपैया र खरिदकर्ता सेन्च्युरी को पसलबाट १ सय ५० ग्राम सुन बरामद गरेको जनाएको छ । उनिहरुमाथि थप अनुसन्धान अघि बढाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार