बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न सङ्कट, जनप्रतिनिधि चामल माग्दै काठमाडौँमा
बझाङको साइपाल गाउँपालकिामा खाद्यान्नको अभाव भएपछि जनप्रतिनिधिको एक टोली चामलको व्यवस्थापन गर्न काठमाडौँ आइपुगेको छ । गाउँपालिकाका उपाध्यक्ष कल्पनादेवी बोहराले बताए अनुसार त्यहाँ करिब ६ सय १० घरपरविार भोकमरीको समस्यामा छन् । उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा १ का अध्यक्ष गोपाल बोहरा, २ का अध्यक्ष हरलिाल बोहरा, ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह […]

