रामेछापमा ५७ जना कैदीबन्दीले मतदान गर्न पाउने
आसन्न निर्वाचनमा रामेछाप कारागारमा रहेका कैदीबन्दीमध्ये ५७ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारमा ३ सय २८ जना कैदीबन्दी रहेको बताइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय रामेछापले जनाएको छ । कार्यालयका प्रमुख मधुकर शाहले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई […]